×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकममा जागिरको अवसर, टेलिकमले माग्यो डेढ सय कर्मचारी

PRIME CA
GLOBAL IME BANK

नेपाल टेलिकममा जागिरको अवसर, टेलिकमले माग्यो डेढ सय कर्मचारी

८ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौँ – नेपाल टेलिकमले १ सय ५५ जना कर्मचारीको लागि जागिर खोलेको छ ।  नेपाल टेलिकमले सूचना जारी गरी विभिन्न पदमा १ सय ५५ जना कर्मचारी माग गरेको हो । निगमले खुल्लातर्फ ८९, महिला २४, आदिवासी जनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल १ सय ५५ जनालाई जागिर खुलाएको हो ।
काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा रहेको यस कम्पनीको ग्राहक सेवा केन्द्र र उपत्यकाबाहिरको हकमा कम्पनीका क्षेत्रीय निर्देशनालयहरु विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज र अत्तरिया धनगढीमा दरखास्त बुझाउन सकिने छ । दरखास्त फारम आजको मितिबाट ३० दिनको लागि रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: