
सप्तरी – मङ्गलबार साँझ सप्तरीको पोर्ताहा–५ मा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगलागी विधुत सट भएर भएको प्रहरीले बताउनुभयो ।
घरभित्र रहेका खाधान्न, कपडा, अन्नपात, भाँडालगायत नगद तथा जिन्सी गरी करिब पन्ध्र लाख रूपैयाँ मूल्य बरावरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्