×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको विभिन्न पदमा आवेदन दिन अब पाँच दिन मात्र बाँकी (भ्याकेन्सी नोटिससहित)

PRIME CA

नेपाल बैंकको विभिन्न पदमा आवेदन दिन अब पाँच दिन मात्र बाँकी (भ्याकेन्सी नोटिससहित)

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंक लिमिटेडको विभिन्न पदमा आवेदन दिन अब पाँच दिन मात्र बाँकी रहेको छ । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा कर्मचारीको लागि आवेदन खुला गरेको थियो । बैंकले सार्वजनिक गरेको सूचना अनुसार तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: