- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अब १० कित्ताभन्दा कमको कारोबार पनि नियमित कारोबार समयमै गर्न पाइने भएको छ । नेप्सेले आज प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । हेर्नुहोस्, नेप्सेले जारी गरेको प्रेस विज्ञप्ति :

Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्