×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको हेपाहा प्रवृति, सन्धि विपरित भारतले लगायो कर, भारतबाट आयात हुने सामान महंगीने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतको हेपाहा प्रवृति, सन्धि विपरित भारतले लगायो कर, भारतबाट आयात हुने सामान महंगीने

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – भारतले पुन: हेपाहा प्रवृति देखाएको छ । भारतले भूपरिवेष्ठित मुलुकको पाउने पारवहन अधिकार तथा व्यापार तथा पारबहन सन्धि विपरित नेपालले भारतीय पोर्ट हुँदै तेस्रो मुलुकबाट आयात गर्ने वस्तुमा अतिरिक्त सेवा शुल्क कर लगाएको छ ।  सन्धिमा यो कर छुट हुने व्यवस्था थियो ।
भारतले राजपत्रमा सूचना प्रकासित गरेर १६ तारिखबाट कर उठाउन थालिएको छ । सन्धिको दफा ११ ले ‘स्वतन्त्र पारवहनको सुनिश्चिता गरेको छ र सेवा शुल्क र यातायात शुल्क बाहेक अतिरिक्त कर लगाउन पाइँदैन’ भनेको छ  ।
तर, सबै सहमति र अन्तराष्ट्रिय मान्यतालाई तल्याउँदै भारतले एकतर्फी रुपमा कर बढाएको छ । यो कर लगाउनु अघि नेपाली अधिकारीहरुसँग कुनै छलफल र जानकारी दिइएको पनि थिएन । यो घटनाले भारतको हेपाहा प्रवृतिलाई झन् प्रष्ट पारेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी