×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाना पकाउने ग्याँसको भाउ बढ्यो, नयाँ मूल्य बुधबार मध्यरातदेखि लागू हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

खाना पकाउने ग्याँसको भाउ बढ्यो, नयाँ मूल्य बुधबार मध्यरातदेखि लागू हुने

Artha Sarokar

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको हो । बुधबार मध्यरातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरिएको निगमले बताएको छ  ।
अब प्रति सिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ५० रुपैयाँ पुुगेको छ । डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी