
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्से मा मंगलबार एक करोड ६७ लाख ७७ हजार ९२ कित्ता शेयर सूचिकृत भएका छन् । जुन एक अर्ब ६७ करोड ७७ लाख नौ हजार २०० रुपैयाँ बराबरका हुन् ।
आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको हकप्रद सूचिकृत भएको छ । बैंकको एक करोड २३ लाख ९० हजार ८७४ कित्ता सूचिकृत भएको हो । सूर्य लाइफ इन्स्योरेन्सको १२ लाख ५० हजार कित्ता हकप्रद आजै सूचिकृत भएको छ ।
सिन्धु बिकास बैंकको १२ लाख नौ हजार ३३५ कित्ता हकप्रद र दुई लाख तीन हजार १७ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
लक्ष्मी लघुबित्त वित्तीय संस्थाको ११ लाख कित्ता हकप्रदसंगै तिनाउ बिकास बैंकको ६ लाख ८२ हजार ७४० कित्ता बोनस शेयर आज नेप्सेको कारोबार कक्षमा सूचिकृत भएका छन् । आज सूचिकृत भएका शेयर एक सातापछि कारोबारमा आउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्