×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा आजबाट चल्दैछन् ठूला बस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उपत्यकामा आजबाट चल्दैछन् ठूला बस

Artha Sarokar

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – मेट्रो यातायात प्रालिले आजदेखि राजधानीमा अपांगमैत्री ठूला बस सञ्चालनमा ल्याएको छ । बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर, कोटेश्वर हुँदै पेप्सिकोला, काँडाघारीसम्म टाटाका आपांगमैत्री बस संचालनमा आएको छ ।
 १३ वटा बस सञ्चालन ल्याएको कम्पनीले २५ वटा पुर्‍याउने लक्ष्य राखेको छ । १९ किलोमिटर दुरीमा सञ्चालन हुने बस हरेक १० मिनेटको अन्तरमा छुट्ने छ । अपांगमैत्री बसमा ४० सिट रहेका छन् ।  बसमा अपांग अशक्तहरुको लागि सुविधा सम्पन्न  सिटको व्यवस्था छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी