×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा बिकास बैंकको साधारणसभा फागुन २१ मा हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा बिकास बैंकको साधारणसभा फागुन २१ मा हुने

Artha Sarokar

१३ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौँ – गरिमा बिकास बैंकले आगामी फागुन ११ गते  साधारण सभा डाकेको छ ।साधारण सभामा जानकालागि बुक क्लोज माघ २१ गते तोकेको छ । २० प्रतिशत बोनस शेयर घोषणा गरेको गरिमा बिकाश बैंकले थप ७० प्रतिशत हकप्रद दिँदै छ ।
राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले हकप्रद प्रस्ताव यहि  साधारण सभामा पारित गराउने छ।  बैंकको ७२र७३ दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार एक अर्ब ८० लाख चुक्ता पूँजी रहेको छ । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार दोस्रो त्रैमासमा  करिब १६ करोड खुद मुनाफा कमाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी