×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुबित्त बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत

PRIME CA
GLOBAL IME BANK

डिप्रोक्स लघुबित्त बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – डिप्रोक्स लघुवित्त विकास बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले  स्विकृत गरेको छ । राष्ट्र बैंकले  प्रस्ताव स्वीकृत गरेसंगे बैंकको आगामी साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि लाभांश बितरण हुने छ  । 
बैंकले लगानीकर्ताहरुका लागि ३५ प्रतिशत बोनस  र कर प्रयोजनको लागि १७।६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: