
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – सरकारको पूर्ण स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलोपमेन्ट बैंक मर्ज हुने भएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक कार्यक्रमलाइ सम्बोधन गर्दै अर्थमन्त्री कृष्णबहादुुर महराले एनआइडीसी डेभलपमेन्ट बैंकलाई मर्जरमा लैजान लागिएको बताएका छन् ।
‘हामीले मर्जर सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरिसकेका छौं । आगामी मन्त्रीपरिषद बैठकबाट सरकारले मर्जरको औपचारिक निर्णय लिनेछ । दुवै बैंक सरकारी स्वामित्वका भएकाले कुनै पनि समस्या छैन ।’ कार्यक्रमलाइ सम्बोधन गर्दै उनले भने । यसअघि नेपाल बैंकसँग राष्ट्रिय वाणिज्य बैंक मर्जर गर्ने कुरा अगाडी बढेको थियो ।
यता उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ किरणकुमार श्रेष्ठले एनआइडीसी डेभलपमेन्ट बैंक र ३० प्रतिशत आइपीओको बिषयमा सरकारले स्पष्ट पारिदिनुपर्ने अनुरोध गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्