×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पको धक्का महसुस !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भूकम्पको धक्का महसुस !

Artha Sarokar

५ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेको सिसाखानी आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी