×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार (विस्तृत विवरणसहित)

PRIME CA

साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार (विस्तृत विवरणसहित)

४ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज (बुधबार) ३ सयले बढेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार ५ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: