Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेन्ट बैंकले १ ४ हकप्रद शेयर जारी गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकले एक बराबर ४  हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकको आइतबार बसेको संचालक समिति बैठकले साधारणसभामा यो प्रस्ताव लैजाने निर्णय गरेको हो।
बैंकको चौथो साधारणसभा माघ २८ गत हुनेछ। कम्पनीले साधारणसभाका लागि माघ १२ गते बुक क्लोज गर्ने जनाएको छ। कम्पनीको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । पूँजी वृद्धि योजना अनुसार ४० करोडको हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK