
- अर्थ सरोकार सम्बाददाता
बीमा समितिको अध्यक्षमा चिरन्जीवी चापागाईं नियुक्त हुने भएका छन् । वीमा समिति स्रोतले दिएको जानकारी अनुसार केहि समयमा उनको औपचारिक नियुक्ति हुँदैछ ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार बार्षिक साधारण सभा नभएका संस्थाहरुको बार्षिक साधारण सभा गर्न निर्देशन गर्ने उनको पहिलो कदम हुनेछ ।
उनी यसअघि नेपाल राष्ट्र बैंकमा कार्यरत थिए भने अवको ४ बर्ष बीमा समितिको कार्यभार सम्हाल्नेछन् ।
बाग्लुङमा जन्मेका चापागाइँले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पछि पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीए (दोस्रो) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्