
काठमाण्डौ-नेपाली दूरसञ्चार कम्पनीहरुले विदेशबाट आउने फोनमा लगाउँदै आएको शुल्क नघटाउँदा घोषणाको करिब अढाई बर्षसम्म पनि भारतबाट नेपालमा हुने टेलिफोन कलको दर घट्न सकेको छैन ।
भारतीय कम्पनीहरुले नेपालमा हुने फोन कलको दर घटाउन तयार रहेको बताए पनि नेपाली कम्पनीहरुले लिने रकम नघटाउँदा हालसम्म महसुल दर कम हुन नसकेको खबर आजको कान्तिपुरमा छ ।
विदेशबाट आउने कलबापत कम्पनीहरुले निश्चित शुल्क लिने गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आएका बखत २०७१ साउनमा नेपालमा नेपालमा हुने कलको दर घटाउन पहल गर्ने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्