×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारद्धारा डा केसीसँगको सम्झौताको ठाडोे उलंघन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सरकारद्धारा डा केसीसँगको सम्झौताको ठाडोे उलंघन

Artha Sarokar

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले सरकार र डाक्टर गोविन्द केसी बीचको सम्झौता उल्लंघन गर्दै मेडिकल कलेजहरुमा सिट संख्या र भर्ना शुल्क निर्धारण गर्ने अधिकार चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमबाट खोसेर आफैंले लिएको छ ।
प्रधानन्त्री एवं कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार बसेको त्रिवि सभाले आफ्नो विश्वविद्यालय मातहतका आईओएम सहित सबै नौवटै संकायमा विद्यार्थीको सिट संख्या र भर्ना शुल्क निर्धारण गर्ने अधिकार खोसेर विश्वविद्यालय आफैंले लिएको खबर आजको कान्तिपुरमा छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध १० पटक आमरण अनशन बसिसकेका डा। केसीसँग सरकारले गरेको सम्झौतामा आईओएमलाई अधिकतम स्वायत्तता दिने निर्णय गरी तत्काल कार्यान्वयन गर्ने उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी