×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीतो सत्यका ‘माइ लभ बा’ को निधन

PRIME CA

तीतो सत्यका ‘माइ लभ बा’ को निधन

१९ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

कालाकार विष्णुभक्त फुयांलको निधन भएको छ । तीतो सत्यमा ‘माइ लभ बा’ को उपनामले परिचित अभिनेता फुयांलको राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञबल्क्य’ नामक नाटक मन्चन गर्दागर्दै निधन भएको हो ।
उनको हर्टअट्याक भएर निधन भएको आशंका गरिएको छ । तितो सत्यका निर्देशक दीपकराज गिरीका अनुसार फुयांलको पार्थिव शरीरलाई बीर अस्पतालमा राखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: