
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयको ४२ औ दिक्षान्त कार्यक्रम भइरहेको छ । ललितपुर पोल्चोक इन्जिनियर क्याम्पसमा भइरहेको दिक्षान्त सरमोहमा झण्डै १० विद्यार्थी दिक्षित भएका छन् । ९,७९० जना शैक्षिक प्रमाणपत्रका हिसावले राम्रो जनशक्तिका रुपमा बाहिर आएका छन् ।
बिहीबार दीक्षित भएका सबै रोजगारीको खोजीमा छन् । ‘डिग्री पाउन सहज भयो तर जागरि पाउन गाह्रो छ ।’ प्रमाणपत्र बुझीसकेका सबैको गुनासो थियो ।
शिक्षा मन्त्रालयका अनुसार उच्च शिक्षा अध्ययन गर्नेमा ९३ प्रतिशत साधारण शिक्षा अध्ययन गर्छन भने सात प्रतिशत मात्रै प्राविधिक शिक्षा अध्ययन गर्छन । साधारण शिक्षा अध्ययन गर्ने ८० प्रतिशतले रोजगारी पाउन सकेका हुँदैनन । रोजगारमुखी शिक्षाको लागि लगानी न्यून छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्