- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेयर लगानीकर्ता संघले नेप्सेको आँगनमा आयोजना गरेको धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा केहि अनौठा दृश्यहरु पनि देखिए । लगानीकर्ताहरु निस्किएपछी बाहिर निस्केका थपलियाले संगै लगानीकर्ताहरुसंग कुराकानी गरेर बसेका छोटेलाल रौनियार देखेपछी उनी नजिकै आएर आफु लगानीकर्ताहरुकै पक्षमा उभिएको बताउंदै समयमै अनलाइन सिष्टम ल्याउन नसकेको भन्दै हात जोडेर रौनियारसंग माफी मागेका थिए ।
‘नयाँ सिष्टम ल्याउने धेरै बाधा खडा गरियो । यदी नयाँ सिष्टम ल्याउन सकेनन् भने म पूरानैलाइ भएपनि ‘अपग्रेड’ गर्छु । माफी यति कुरामा माग्छु, तपाइँहरुले भनेको समयमा गर्न सकिन । केहिबेर रौनियारसंग कुराकानी गरेपछि उनले त्यहाँ बाँकी रहेका पत्रकार, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिंदै बाहिरिएका थिए ।
हेरौं सो समयका केहि तस्विरहरु :









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्