
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । हिजो बोलाइएको बैठक दलहरुसँगको छलफलका कारण आजका लागि सारिएको थियो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजै वैठकमा कुनै कार्यसूची राखिएको छैन ।
वैठकले पूर्व सांसद बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गर्ने संसद सचिवालयको तयारी छ । संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा एमाले लगायतका विपक्षी दलले संसद बैठक चल्न दिएका छैनन् ।
लामो समयदेखि संसद चल्न नसक्दा महत्वपूर्ण विधेयध संसदमा अलपत्र परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्