×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ५६ लाख ३० हजार रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी

PRIME CA

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ५६ लाख ३० हजार रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भूक्तानीको गरेको छ । कम्पनीले लाजिम्पाटस्थित आफ्नो भवनमा स्व.सूकूना गूरुङको मृत्यू बीमा दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको हो । उक्त रकम इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र नै दाबी फछर्यौट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्वगूरुङले सन् २०१९ जून ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत श्री जीवन बीमा लेख खरीद गरेको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले मृत्यु बीमा दाबी वापत ५६ लाख ३० हजार स्व.गूरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गूरुङलाई भुक्तानी गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: