×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजरायलद्वारा अमेरिकी राजदूतलाई देश निकाला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इजरायलद्वारा अमेरिकी राजदूतलाई देश निकाला

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी –  इजरायलले अमेरिकी राजदूतलाई देश छाड्न आदेश दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राजदूत डेन शापिरोलाई देश छाड्न आदेश दिएका हुन् ।
नेतान्याहूले अमेरिकी राजदूतलाई फिर्ता पठाउनु अघि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को शुक्रबारको मतदानमा इजरायलको विपक्षमा मत दिने राष्ट्रका राजदूतलाई पनि फिर्ता पठाएका थिए ।
प्रस्तावमा इजरायलीहरुले अवैध रुपमा प्यालेस्टाइनमा बसाएको बस्ती हटाउनु पर्ने माग गरिएको थियो तर अमेरिकाले सो प्रस्ताव भिटो प्रयोग गर्न अस्वीकार गरेको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भने प्यालेस्टाइन क्षेत्रमा अवैध यहुदी बस्तीमा रोक लगाउने संयुक्त राष्ट्र संघको प्रस्ताव ‘लाजमर्दो’ भएको टिप्पणी गर्दै १५ सदस्यीय सुरक्षा परिषद्ले गरेको निर्णयलाई नमान्ने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी