×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कर उठाउन नजान्ने निकम्मा सरकारका अर्थमन्त्री, कर यसरी उठाएस्’

PRIME CA

‘कर उठाउन नजान्ने निकम्मा सरकारका अर्थमन्त्री, कर यसरी उठाएस्’

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल सरकार अर्थमन्त्रालय  अनुमान गरेको भन्दा बढी कर उठ्यो भनेर मख्ख छ होला । तर सरकार कर उठाउन जान्दैन ।

निकम्मा सरकारका माननीय अर्थमन्त्री, तपशिल बमोजिम उठायस् :

१. कम्पनी रजिस्ट्रारमा १,५०,००० भन्दा बढी कम्पनि दर्ता  छन् ।  सबै कम्पनीले वार्षिक विवरण बुझाएका छैनन् ।  ३ महिनाको समय दिएर अधिकृतपूजीको आधारमा  उठेमा करोडौ रकम उठ्छ ।

२. बाणिज्य बिभागमा १,५०,००० भन्दा बढी कम्पनि दर्ता  छन् सबै कम्पनिले नबिकरण बुझाएका छैनन ३ महिनाको समय दिएर पूजीको आधारमा  उठेमा करोडौ रकम उठ्छ।

३. घरेलु बिभागमा १,५०,००० भन्दा बढी कम्पनी दर्ता  छन् सबै कम्पनिले नबिकरण बुझाएका छैनन ३ महिनाको समय दिएर पूजीको आधारमा   उठेमा  करोडौ रकम उठ्छ ।

४. आन्तरिक राजस्व बिभागमा ३५,००,००० भन्दा  बढी कम्पनि/संघ/ संस्थाहरु दर्ता  छन् सबैले नबिकरण  तथा वार्षिक विवरणबुझाएका छैनन ३ महिनाको समय दिएर बुझुउन बाकी आर्थिक वर्षको आधारमा  कर उठेमा  करोडौ रकम उठ्छ ।

५.  अर्थतन्त्रको मेरुदण्ड मानिने धितोपत्र बजारलाई अनलाइन प्रबिधिमा चाडै ल्याईओस ? अहिले पुजीगत लाभकरमा धेरै ठगेका छन् सरकारलाई पछि सक्दैनन् ! निकम्मा नेप्से लाइ E-TDS गर्न लगायस ,
PAN अनिवार्य गरियोस !

अनि कर कति उठ्छ सरकार हिसाब गरेस ! जय नेपाली नागरिक ! जय देश !! जय नेपाल !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: