
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। बिहिबार प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चांदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ४ सय १० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार १ सय ९५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्