
काठमाण्डौ – वर्ष एक खर्ब आम्दानी गर्दै आएका दुरसञ्चार उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने गरी सरकारले आय करमा छुट दिने व्यवस्था गरेको छ ।
संसद्बाट हालै पारित ‘औद्योगिक व्यवसायसम्बन्धी कानुनलाई संशोधन र एकीकरण’ गर्न बनेको ऐनमा नेपाल टेलिकम र एनसेललगायत ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीलाई फाइदा पग्ने गरी आयकर छुटको व्यवस्था गरिएको हो ।
ऐनको उक्त व्यवस्थाअनुसार दुई ठूला दुरसञ्चार कम्पनीले मात्र झण्डै सवा दुई अर्ब छुट पाउनेछन् ।
यसबाहेक अन्य सम्भावित कम्पनीहरुको आयकर छुट जोड्ने हो भने सरकारले थप राजश्व गुमाउने आजको कान्तिपुर दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्