
बजार घट्दा तलतिर मात्र अनुमान लगाउने अनि बढ्दा माथितिरको मात्र भबिश्यबाणी गर्ने अर्को शब्दमा कुनै बेला RESISTANCE अनि कुनै बेला SUPPORT LEVELको चर्चा गरिने TECHNICAL ANALYSIS लाई प्राय म “आए आपँ, गए झटारो” को संज्ञा दिने गर्दछु !
दिर्धकालिन लगानिकर्ता पुर्णरुपमा TECHNICAL ANALYSIS बिर्सेर FUNDAMENTAL ANALYSIS लाई आत्मसाथ गरे राम्रो । TECHNICAL ANALYSIS ले SHORT TERM मा बजारमा कुन बेला प्रवेश गर्ने अनि कुन बेला बाहिर निस्कने भन्ने अनुमान लगाउन सहयोग गर्छ मैले बुझेको चाहिं । छिल्लो समय धेरै सँस्थाहरुको कमाई गरी खाने भाँडो बनेको छ TECHNICAL ANALYSIS !फेसबुकका बिभिन्न फोरमहरुमा पनि TA जानकारहरुले आफुले बुझेको TECHNICAL ANALYSIS free of cost सेयर गरिदिनुहुन अनुरोध छ, धन्यबाद ।