Skip to content
LAXMI SUNRISE BANK

संसद बैठक पुष ४ सम्मका लागि स्थगित

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

 काठमाडौं – व्यवस्थापिका संसद्को बैठक स्थगित भएको छ। बिहीबार ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। 
आगामी बैठक आगामी पुष ४ गते बस्ने सूचनमा जनाइएको छ। बुधबार संसदमा निर्वाचनसम्बन्धि विधेयक पेश भएको अवस्थामा विशेष कारण देखाउँदै विशेष कारणवश संसद स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ। सरकारले संसद्‌मा संविधान संशोधन विधेयक दर्ता गरेपछि निरन्तर अवरुद्ध हुँदै आएको थियो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK