
- अर्थ सरोकार सम्बाददाता
ट्राफिक प्रहरी । अनुशासन सिकाउन र ट्राफिकलाई व्यवस्थापन गर्न बसेका राष्ट्रसेवक । तपाईंले सानो गल्ती गर्नुभयो भने चिट काटेर जरिवाना तिराइहाल्ने एउटा राष्ट्रको पहरेदार । तर अनुशासन सिकाउने प्रहरीमा पनि मनलाग्दी बढेको छ । ‘ट्राफिक प्रहरी’ले चाहिं जे गरेपनि हुन्छ भन्ने शैलीमा ट्राफिक प्रहरीले नै अनुशासन मिच्दै आएका छन् । र यो अर्को उदाहरण हो ।
यो तस्विर अरनिको राजमार्गको मुख्य सडक काठमाडौँ, तीनकुनेको हो । एक ट्राफिक प्रहरी बिना हेलमेट ६० किलोमिटर प्रति घण्टाको गतिमा कुदिरहेका थिए । तर यिनलाई कसले छुने ? ट्राफिक नियम पल्टाएर हेर्ने हो भने हेल्मेट नलगाई मोटरसाइकल वा स्कुटर चलाउन पाईदैन । यी ट्राफिक प्रहरीले सरासर नियमको उल्लङ्घन गरेका छन् ।
यस्ता कानुन मिच्ने प्रहरीलाई कार्वाही गर्न सक्छ भने सम्बन्धित निकायले गरोस् । स्कुटरको नम्बर प्रष्ट छ । कारिवाही गर्ने हो भने गाह्रो छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्