×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

Artha Sarokar

२४ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ ।
संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ का दिन भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले दिवसका अवसरमा सन्देश दिंदै भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् ।
न्यायसंगत, समावेशी र थप समृद्ध भविष्य निर्माणका लागि इमानदारिता, पारदर्शीता, जवाफदेहिता र असल शासनको संस्कृतिलाई बढावा दिनुपर्नेमा उनको जोड छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी