Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकले घोषणा गर्यो बम्पर लाभांश

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौँ – सिद्धार्थ बैंकले गत आर्थिक बर्षको नाफाबाट ४८।५० प्रतिशत बोनस दिने घोषणा गरेको छ। बैंकले हालै जारी गरेको हकप्रद सेयर चुक्ता पुँजीमा कायम हुँदा भने यो बोनस ३९ प्रतिशत हुन आउँछ। बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। हकप्रदमा आवेदन दिने म्याद गत १५ मंसिरमा सकिएको थियो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK