×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदको चौंथो बैंठक स्थगित

LAXMI SUNRISE BANK

संसदको चौंथो बैंठक स्थगित

१९ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – आज बसेको संसदको चौथौ बैंठक प्रतिपक्षी दलहरुले अवरोध गरेसँगै कार्यसूचीमा प्रवेश गर्नुअगावै बैंठक स्थगित गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले नेपाली जनताको चाहना नभई विदेशीको दवावमा संविधान संसोधन प्रस्ताव ल्याएको आरोप लगाएकी थिइन् । हिमाल, पहाड तराईमा मिलेर बसेका जनतालाई बिथोल्न संशोधन प्रस्ताव ल्याएको बताइन् ।
बैठकमा सांसद थापाले आफ्नो धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरु आसनबाट उठेर बिरोध गरेका सँगै संसदको अर्को बैठक मंसिर २२ गते १ बजेसम्म स्थगित भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी