×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य स्थिर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनचाँदीको मूल्य स्थिर

१७ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शुक्रबारको कारोबारमा सुनको मूल्य स्थिर छ भने चाँदीको बढेको छ। बिहिबार  ५४ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ। यो ८ महिना यता कै सस्तो मूल्य हो । 
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी भने तोलामा ५  रुपैयाँले बढेर  प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ कायम गरिएको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी