×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो महिला सहयात्रा र सिर्जना फाइनान्सको सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो महिला सहयात्रा र सिर्जना फाइनान्सको सेयर कारोबार ?

Artha Sarokar

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महिला सहयात्रा लघुवित्त र सिर्जना फाइनान्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्समा महिला सहयात्राको १०% बोनस सेयर र सिर्जना फाइनान्सको १३.५९% बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले महिला सहयात्राको समायोजनपछिको मूल्य ११ सय ४५ रुपैयाँ तोकेको छ भने सिर्जनाको समायोजनपछिको मूल्य १८५ रुपैयाँ तोकेको छ । सोहि आधारमा दुबैको कम्पनीको आजको कारोबार खुलेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी