Skip to content
LAXMI SUNRISE BANK

माओवादी केन्द्रको पोलिटब्युरो बैठक बस्दै

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय पोलिट्ब्यूरो बैठक सोमबार दिउँसो बस्दैछ। शुक्रबार केहीबेर बसेर स्थगित बैठक सोमबार दिउँसो ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्। 
 बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको संगठनात्मक एजेण्डा र आगामी रणनीतिको बारेमा छलफल हुने प्रवक्ता भुषालले बताइन्। पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न पार्टी अध्यक्ष प्रचण्डले तीन महिने कार्यक्रम प्रस्तुत गरेका छन्।  प्रस्तावमा पोलिटब्युरो सदस्यहरुले सोमबारदेखि आफ्नो धराणा राख्ने माओवादीले जनाएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK