×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजदूत रेले कानुनमन्त्री नायकलाई हप्की दप्की गरेर पठाए

LAXMI SUNRISE BANK

राजदूत रेले कानुनमन्त्री नायकलाई हप्की दप्की गरेर पठाए

१३ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – नेपालका लागि भारतीय राजदूत रञ्जित रेले कानूनमन्त्री अजयशंकर नायकलाई सांग्रिला होटलमा बोलाएर अक्क न बक्क बनाए । नेपालको संविधान समावेशी छैंन  कहिले पूरा गर्ने हो मधेसी मोर्चाहरुको माग र संविधान संशोधन भन्दै प्रश्न तेर्साएका थिए ।
राजधानीको सांग्रीला होटलस्थित बीआर अम्बेडकरको १२५ औं जन्मजयन्ती समारोहमा राजदूत रायले कानूनमन्त्री नायकलाई निमन्त्रणा गरेर असन्तुष्ट मधेशी मोर्चाका माग चाँडो भन्दा चाँडो संवोधन गर्नुपर्ने ध्यानाकर्षण गरे ।
१० मंसिरमा प्रमुख अतिथि वक्ताका रुपमा कानुनमन्त्री नायक सांग्रीला होटल पुँगेका थिए । उनले समारोहमा भारतीय संविधानको प्रशंसा  गर्दा राजदूत रेले नेपालको संविधान समावेसी नभएको भन्दै चाँडो संशोधन गर्न ध्यानाकर्षण गराएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी