Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा भूकम्पको ठुलो धक्का, जनता सडकमा, एकाविहानै कोलाहल !

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । अहिले करिव ५ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भुकम्पपछि उपत्यकाबासी सडकमा छन् भने काठमाडौँमा ठुलो कोलाहल मच्चिएको छ।

भूकम्प ५.२ रेक्टरको भएको बताईएको छ । नेपालको पुर्वी जिल्ला इलामदेखि पश्चिम् गुल्मी ,प्युठानसम्म झटका महसुस गरिएको छ। 

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK