×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार बन्यो नेपालको नम्बर १ आर्थिक अनलाइन समाचार पोर्टल

PRIME CA

अर्थ सरोकार बन्यो नेपालको नम्बर १ आर्थिक अनलाइन समाचार पोर्टल

११ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – अर्थ सरोकार डटकम नेपालको नम्बर वान आर्थिक पोर्टल बन्न सफल भएको छ । एलेक्साको र्यांकीङ, दैनिक भिजिटर लगायतलाइ हेर्दा अर्थ सरोकार डटकम नेपालको नम्बर वान आर्थिक समाचार पोर्टल बन्न सफल भएको हो । अर्थ सरोकार डटकमपछि बिजशाला डटकम र बिजमाण्डु डटकम  र्यांकीङमा छन् ।  
खुलेको ४ महिनामै पाठकहरुले देखाउनुभएको यो साथका लागि हामी कृतज्ञ छौं । अर्थ सरोकार डटकम २०७३ साल साउन १ गते बाट आरम्भ भएको थियो ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: