
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – तराई मधेसका आठ जिल्लामा आवरोधका बावजुत पनि स्थानिय तह पुनर्संरचना आयोगले मंसिरको दोस्रो सातासम्म सरकारलाई प्रतिवेदन बुझउने भएको छ । हालसम्म साठी जिल्लाको प्रतिवेदन सरकारलाई बुझाएका छन र आयोगले त्यसको काम गरिरहेको छ ।
आयोगका एक सदस्याका अनुसार आयोगले तोकेको जनसंख्या लगायतका अधिकांश मापदण्डहरुको पालना नगरेको र तीन जिल्ला धनकुटा, सल्यान र रुकुममा आयेगले तोकेको सीमाभन्दा बढी स्थानीय तह सिफारिस गरेको बताएका छन् ।
सरकारले तत्कालीन जिल्लाका ईलाकालाई मापदड मानेर कात्तिक भित्र पुनर्संरचना गर्न आयोगलाई आग्रह गरेको थियो । आयोगका अध्यक्ष बालानन्द पौडेलले भने मंसिरको दोस्रो साताभित्र प्रतिबेदन बुझउने गरी काम भईरहेको बताएका छन् ।
मधेस केन्दीत दलहरुले गरेको अवरोधका कारण तराई मधेसका आठ जिल्लामा भने समस्या देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्