Skip to content
LAXMI SUNRISE BANK

गगन थापाको राजीनामा माग्दै सामाजिक संजालमा हंगामा (हेर्नुस् कसले के भने)

अर्थ सरोकार

सरकारले उपचारका लागि कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख दिने निर्णयको यतिबेला सामाजिक संजालमा सर्वत्र विरोध भइरहेको छ । स्वास्थ्मन्त्री गगन थापाले विशिष्ठ व्यक्तिलाई १५ लाखभन्दा बढी रकम उपलब्ध नगराउने गरी कार्यविधि तयार पारेकै बेला भएको निर्णयले थापालाई समेत तानेको छ । थापाले आफ्नो असहमतिका बावजुत मन्त्रीपरिषद्बाट सो निर्णय पास भएको प्रतिक्रिया दिएता पनि सामाजिक संजाल प्रयोगकर्ताहरु त्यसलाई मान्न तयार छैनन् । उनीहरुले यदी गगनले आफ्नै पार्टीकी नेतृ कोइरालालाई राज्य कोषको दहन हुनेगरी त्यत्रो रकम दिनु हुँदैन भन्ने पक्षमा भएको भए नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने काग चौतर्फ उठेको छ । हेर्नुस् सामाजिक संजालमा कस्ता आवजहरु उठेका छन् ।

  • काठमाडौँ टुडे 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK