×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी ५ सय घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फेरी ५ सय घट्यो सुनको मूल्य

२९ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार  ९  सयले घटेर  ५५  हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज ५  सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ७  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। छापावाल सुन गत २४ गते ५८ हजार २ सयमा कारोबार भएको थियो । त्यसर्थ यसको मूल्य ५  दिनमा ३२  सयले घटेको छ । 
आज चाँदी भने  प्रति तोला ८ सय  रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १०  रुपियाँले कम  हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी