×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्वत महोत्सव’ मङ्सिर दोस्रो हप्ताबाट सुरु हुदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पर्वत महोत्सव’ मङ्सिर दोस्रो हप्ताबाट सुरु हुदै

२७ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • कृष्णा चौलागाई /अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – विश्व पर्वत दिवसलाई लक्षित गरेर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोपैह्रामा तेस्रो पर्वतीय महोत्सव हुने भएको छ । आगामी मङ्सिर दोस्रो साताबाट सुरु हुने महोत्सवमा ४० कक्षहरु रहने छन् ।
पर्वतीय पर्यावरण संरक्षण र खेलकुद संस्कृतिको प्रवद्र्धन साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ यो महोत्सव गरिने भएको हो ।
मङ्सिर १० र ११ गते हुने महोत्सवमा क्लाइम्बिङ वाल प्रतियोगिता, छेलो, धनुकाँड, दोहोरीगीत, पर्वतीय वृत्तचित्र प्रदर्शनी लगायत विभिन्न आकर्षण रहने  सङ्ग्रहालयमा आयोजित छलफल कार्यक्रममा संयोजक कुशल गुरुङले बताए । महोत्सवमा ज्ञान, सीप र सूचनामूलक तथा विभिन्न आयमूलकसहितका ४० कक्ष रहने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी