Skip to content

ग्लोबल आइएमइ बैंकमा तरकारी, कस्मेटिक पसलमा थुक्पा र म:म ! (हेर्नुहोस् रमाइला तस्विरहरु)

Dish Home

अर्थ सरोकार

काठमाडौँ – पहिला सुनचाँदीको पसल थियो, पछी तरकारी तरकारी पसल आयो, तर नाम परिवर्तन भएन । देख्दा रमाइलो लाग्ने यस्ता केहि तस्विरहरुले मुड फ्रेश नै बनाउँछ कहिलेकाहीं ।   अझ कहिले रमाइलो नाम राखेका छन् आफ्नो पसलको भने कसैले लेख्न नजान्दा पनि रमाइलो त्रुटी हुने गरेको छ । (हेरौं केहि तस्विरहरु) 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्