
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले मंसिर २ गतेका लागि बोलाएको राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न हेडक्वार्टर बैठक बोलाएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा जारी बैठकमा राष्ट्रिय भेलाबाट जम्बो केन्द्रीय समितिलाई घटाएर सानो आकारको केन्द्रीय समिति बनाउने विषयमा छलफल भइरहेको छ ।
राष्ट्रिय भेलाबाट २५ सयजनाको केन्द्रीय समितिलाई घटाएर सानो आकारको केन्द्रीय समिति बनाउने माओवादी केन्द्रको तयारी छ ।
आजको बैठकमा मंसिर २ गतेका लागि बोलाएको राष्ट्रिय भेलाको तयारीबारे छलफल हुन्छ । बैठकमा भेलाबाट केन्द्रीय समिति कसरी घटाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्