×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से १ .१६ प्रतिशत घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्से १ .१६ प्रतिशत घट्यो

२४ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेप्से परिसूचक १ दशमलव १६ प्रतिशत घटेको छ । यस दिन २ घण्टाको कारोबारमा परिसूचक २० दशमलव शून्य ४ प्रतिशत घटेर १ हजार ७ सय ४ दशमलव ४ प्रतिशत घटेको छ । सो अवधिसम्म होटल समूहबाहेक अन्य सबै समूहको परिसूचक घटेपछि नेप्से पनि ओरालो लागेको हो ।
कारोबारमा आएको होटल समूहको परिसूचक १ दशमलव ४७ प्रतशित बढेको छ । सो अवधिसम्ममा विकास बैङ्क समूहको परिसूचक १ दशमलव ५ प्रतिशत, बैङ्किङ समूहको १ दशमलव ४९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ९५ प्रतिशत र बीमा समूहको ७२ प्रतिशत घटेको छ ।
त्यसैगरी, वित्त समूहको शून्य दशमलव ४ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशत घटेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी