Skip to content
LAXMI SUNRISE BANK

…र यिनी सानी ‘कवितावाली’… जसको कविता सुनेर कयौं रोएका छन्… (भिडियोसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नाम इशा पौडेल । उमेरले सानै छ, तर उनको प्रतिभा निकै ठूलो । काठमाडौँस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयमा पढिरहेकी उनलाई विद्यालयले समेत ‘मेगा विद्यार्थी’ घोषणा गरेको छ । यो घोषणासँगै उनको स्नातकसम्मको पढाइ खर्च सबै स्कुलले नै व्यहोर्नेछ ।
उनले लेखेका कविताहरु विभिन्न पत्रपत्रिकामा समेत प्रकाशित छन् । उनले लेखेका कविता सुनेर कयौं मान्छे रोएका पनि छन् । अझ पछिल्लो समय सामाजिक सञ्जालमा ‘तरकारीवाली’ हिट भएपछि उनलाई धेरै कवितावाली समेत भन्न थालेका छन् । सुनौं उनका केहि कविताहरु :

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK