×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र अरुण काबेली हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंक र अरुण काबेली हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

Artha Sarokar

२७ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंक र अरुण काबेली हाइड्रोपावरको बोनस सेयर सूचिकृत भएको छ । नबिलको ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता र अरुण काबेलीको ८ लाख ५६ हजार ५०० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको हो । 
नबिलले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३३.५०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचिकृत भएको हो । यस्तै अरुण काबेलीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५.७१% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी