×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सरोकारवालासँग आवश्यक रायसुझाव माग

PRIME CA

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सरोकारवालासँग आवश्यक रायसुझाव माग

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव मागेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव माग गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएको छ । बैंकको उक्त विभागले रायसुझाव इ-मेल [email protected] मा पठाउनसमेत आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: