
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले करार सेवाको लागि सूचना प्रविधि अधिकृत पदका लागि कर्मचारी माग गरेको छ । समितिले एक सूचना जारी गर्दै करार सेवाको लागि सूचना प्रविधि अधिकृत पदका लागि कर्मचारी माग गरेको हो । समितिले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको मितिको ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्