×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्समा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन (भ्याकेन्सीसहित)

PRIME CA

गुराँस लाइफ इन्स्योरेन्समा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन (भ्याकेन्सीसहित)

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारको माग गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले डेपुटि चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, मार्केटिङ डिपार्टमेन्ट हेडका लागि १ जना, कम्पनी सचिवका लागि १ जना, चार्टर्ड अकाउन्टेन्टका लागि एक जना र चार्टर्ड अकाउन्टेन्ट फ्रेसरका लागि एक जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: